चन्दननाथ मन्दिरको ज्वाला निभ्यो, अनिष्ट हुने भन्दै त्रास छायो

कर्णालीकै प्रसिद्ध बाह्रौँ शताब्दीको चन्दननाथ मन्दिरको ज्वाला निभेको छ । भारी हिमपातसँगै हावा चलेपछि ज्वाला निभेको चन्दननाथ भैरवनाथ गुठी समितिका पूर्वअध्यक्ष गौरीनन्द आचार्यले जानकारी दिए । उनका अनुसार मन्दिरमा बालिएको ज्वाला निभेमा अनिष्ट हुने मान्यता छ । “उल्टो हावा लाग्यो, भुमरीमा हिउँ परेको थियो, ज्वाला निभेपछि मात्रै थाहा भयो”, आचार्यले भने । पुजारी रमेश न्यौपानेले … Continue reading चन्दननाथ मन्दिरको ज्वाला निभ्यो, अनिष्ट हुने भन्दै त्रास छायो